दफा ३०क
नेपाल सरकारसँगको सम्पर्क
: संस्थानले आफ्नो काम कारवाहीको सिलसिलामा नेपाल सरकारसँग सम्पर्क राख्दा वा दफा २१ बमोजिम नेपाल सरकारले संस्थानलाई कुनै निर्देशन दिंदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सम्पर्क राख्नु वा निर्देशन दिनु पर्छ ।